Thursday, December 3

काठमाडौंको बूढानिलकण्ठ नगरपालिकाले वडा नं १० मा ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध

August 14, 2020 56

काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ नगरपालिकाले वडा नं १० मा ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष नवराज भट्टराईले संक्रमणको जोखिम बढेको भन्दै सो निर्णय भएको जानकारी दिएका छन्।

नगरपालिकाले वडा नं १० मा फुटपाथमा हुने ठेला व्यापारमा पनि रोक लगाएको छ। यस्तो छ नगरपालिकाको सूचना

 

प्रतिकृया दिनुहोस्