बिहिबार ३० बैशाख २०७८

यि हुन् सुदुर पश्चिमका १९ बर्षिय अनिल चन्द । एक बर्ष अगाडी उनको हातको औंला’मा सानो फुस्रो दाग आएको रहेछ ! दाग हो सन्चो भै हाल्ला नि भनेर यतिकै वास्ता गरेनछन्! तर बिड’म्ब’ना, त्यो त क्या’न्स’र’को सुरुवात र’हेछ ।

तर उनीसंग अब पैसा नै छैन किमो’को लागि! आफन्त पनि छैनन् रे उनका एकजना साथीले उनलाइ राखेका छन् सहारा दिएर ! पहिले हात का’ट्दा साथीहरु मिलेर अलिअलि पैसा उठाएर सहयोग गरेछन्, अब त साथीहरु’संग पनि पैसा छैन ! अलिकति पैसा भए उनको उपचार सम्भब छ ।

दाग बढ्दै गयो, हात टु’क्रा टु’क्रा का’ट्दै ग’र्नु पर्ने भो! अहिले भाईको पुरै हात का’टिस’किए’को छ ! हात’को क्या’न्स’र त हात का’टेर फ्या’के, तर अहिले छातीमा पनि दाग देखिएको’ले भक्तपुर क्या’न’स’र अस्पताल’मा उनको किमो थेरापी चलिरहेको छ।

७० पटक हेरिएको

तपाईको प्रतिक्रिया