
“काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कुलमान घिसिङ हुदा घाटामा गएको विद्युतप्राधिकरण एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि मा गएको थियो ”
“लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्दि्रत भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको थियो र सिङ्गो देश लोडसेडिङ मुक्त भएको थियोे”
“२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो ।”
“तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।”
“३४ वर्ष अघिसम्म प्राधिकरण, निरन्तर घाटमा थियो । आव ०६६ ६७ मा प्राधिकरणले ६ अर्ब ९६ करोड घाटा बेहोरहेको थियो । एका एक कुलमान को इन्ट्री भए पछि प्रधिकरण नि नाफामा आयो सारा नेपाली लाई पनि उज्यालो दिए ।’
“कुलमान घिसिङ को कार्यकारी निर्देशन समयावधि सकियो अनि सरकार ले कुलमान लाई पुनः नियुक्ति दिएन “अहिले देश मा दिनहु थोरै थोरै लोडसेडिङ बढदै छ । फेरि सबैलेकुलमान लाइ सम्झिनु बाहेक अरु केही विकल्प छैन ।यहि विषय लाई लिदै बरिस्ठ क्याप्टेन बिजय लामा लेख्नु हुन्छ।’
“फेरि लोड शेड्डिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधी बडाउदै जाँदै छ! कारण देखाउदा सुख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छ्न बिद्धुत प्राधिकरणको हाकिम साबले!!!”
“के कुलमान घिसिङको पालामा चाहिँ सुख्खा याम लागेन अनि पानी टन टना टन हुन्थ्यो हो? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाइ???”
“केही समय पछि फेरि इन्वर्टर (invertor) अनि जेनेरेटर माफियाहरु सल्बलाएर आउदैनन अनि जनतालाइ पुरानै ठाउमा पुराउदैन भन्न सकिन्न!!! यहि चालाले पुर्याउनु समय लाग्दैन।”
“जनता भनेको के हो बुझ्नै गाह्रो भैसक्यो कारण जे पनि चुप लागेर सहने???”
“हुन त के नै गर्न या बोल्न सकिन्छ जुन देशमा शिर्श नेताहरुलाई झगडा गर्नमा नै फुर्सद छैन!! झै झगडा गर्न रोकेर देश बिकाशका काम कुरा पो गर्ने कि??”
जय चन्द्र सुर्य!!!
gorkhalidainik