आइतबार १२ मंसिर २०७८

दोहोरी गाउँदा गाउदै लभ परेकी यि सुन्दरीसंग बिहे गर्दै आलिफ खान, पहिलो पत्निलाई डिर्भोस नदिइ बिहे गर्दिन भनेपछि अप्ठ्यारोमा परे भाइरल दोहोरी गायक आलिफ, के आलिफले प्रेमीकाका लागि पत्निलाई दिन सक्लान् त डिर्भोस ?

आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल : मार्गशीर्ष कृष्णपक्ष षष्ठी र सप्तमी दुवै तिथि परेको छ। आज सूर्योदय बिहान ६ः३२ मिनेटमा र सूर्यास्त ५ः१० मिनेटमा हुनेछ । पुष्य नक्षत्र, शुक्ल योग, चन्द्रमा कर्कट राशिमा छ । आज बिहान ११ः३० देखि १२ः३२ सम्म अभिजित मुहूर्त रहेको छ। अभिजित मुहूर्तमा गरेको काम शुभ हुन्छ भन्ने मान्यता छ ।

आफुले अर्कैसगँ बिबाह भने नगरेको बताईन । आफू त्यो बेला ईन्डिया जान भनी हिडेको तर बाटोमै पैसा हराए पछि भने कैलालीको एक घरमा बसेको उनले बताईन । आफू पिसाब फेर्न भनी गाडिबाट झरेको बेला ढिलो भएकोले गाडी पनि छुटेकोले गर्दा आफू त्यही बसिरहेको अवस्थामा एक जना महिलाले आफुलाई घर लिएर गएर जहिले तिम्रो पैसा आउँछ त्यही बेला घर जानू भनी त्यही राखेको बताईन । श्रीमानले धेरै शंका भने गर्ने गरेको र त्यही निहुमा झगडा हुने गरेको उनले बताईन ।

आफू १४ वर्षकै उमेरमा प्रेम बिबाह गरेर आइ दुई वटा छोरा भै सक्दा पनि त्यसरी हिड्ने भए पहिले नै हिड्ने उनले बताईन । आफू त्यसरी अर्कैसगँ नहिडेको उनको भनाई छ । अहिले भन्दा पनि पहिले श्रीमानले धेरै संका गर्ने गरेको उनले बताईन । तर त्यस बेला पनि सगै बसेको मान्छे अहिले अरुसगँ कसरी हिड्नु र भन्ने उनको भनाई छ । आफू अहिले पनि मिडियामा आएको भिडियो हेरेर फर्के न आएको उनले बताईन । घर छोडेर गए पनि छोराहरु र श्रीमानको माया भने भएको बताईन ।

आफू कैलालीमा हुदा पनि श्रीमानसगँ सम्पर्क भएको तर आफू पैसा नभएकोले आउन नसकेको बताईन । केही दिन पछि मात्र आफुलाई दिदिले भिडियो आएको कुरा बताएको उनको भनाई छ । अब भने आफुहरु मिलेर बस्ने उनिहरुले बताएका छन । अभिषेकले पनि आफुले सानै उमेरमा लिएर आएको र अहिले उस्को बाबू आमा पनि नभएकोले गर्दा आफुले छोड्न नसकेको बताए । तर त्यसरी अरु सगै बोल्न भने छोड्नु पर्ने उनको भनाई छ । उता अभिषेककी श्रीमतिले पनि आफू मिलेर बस्न नै आएको बताईन ।

(भिडियो हेर्नुस)

२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया