सोमबार ०६ बैशाख २०७८

“प्रतिस्पर्धा दोहोरीको संरक्षण संस्कृतिको भन्ने मूल ना’रा बोकेर नेपाल टेलिभिजनको आफ्नै प्रस्तुतिमा लोक दोहोरी दिवशको अवसर पारेर शनिबार राती ८:५० बजे बाट प्रशा ‘रणमा आएको नया रियालिटी शो दोहोरी च्याम्पियन को पहिलो एपिसोड गत साता शनिबार नेपाल टेलिभिजनका सबै शा’खा र युट्युब च्यानलबाट प्रसारण भयो। प्रसारण भएको पहिलो एपिसोड नै निर्णायकहरुको अ”परिपक्क बोल्ने शैलीका का”रण पहिलो गासमै ढुंगा लागेको अनुभब भएको छ।

“प्रतियोगिताको निर्णायकको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान का पूर्ब अध्यक्षहरु एबम लोक गायक प्रजापति पराजुली, चन्द्र शर्मा, श्रजक रमेश बि जी र लोक गायीका सिता थापा रहेका छन। कार्यक्रम को संचा’लन लोक गायक बद्रि पंगेनी र प्रिती आलेले संचालन गरेका छन

“यस्तो थियो बिबादको मूल जड :कार्यक्रममा प्रतियोगी को रुपमा गएका कलाकार दोहोरी प्रतियोगितामा निखारि एकी कलाकार कल्पना दाहाल र सिन्धुपाल्चोकका सज्ज न रोका (प्रदिप) को गीत गाउने पालो परेको थियो। उनी हरुले ‘चागु नारायण थान’ बोलको भाकामा गीत प्रस्तुत गरेका थिए। गायिका कल्पना दाहालले नेपाल टेलिभिज नमा गीत गाउन आउदा गेटमा प्रहरीले रोकेको प्र’शंग दोहोरीमा उ’ठाएकी थिइन्।

“जवाफमा पुरुष कलाकारले पनि आफूले ना’गरिकता देखाएर भित्र पसेको दोहोरीमा प्रस्तुत गरेका थिए। कल्पना र सज्जन रोकाले गाउदा गाउदै बिचैमा रोकेर निर्णयाक चन्द्र शर्माले हेपा’ह प्रबिती देखाउदै गायिका कल्पना दाहाललाई तपाई बे’लाबेलामा दोहोरी गाईराख्ने एक दुई च्या’नलमा भा’ईरल साई’रल भएको कल्पना बहिनि है’नर भनेर अ’पमान जनक तरिकाले प्रश्न गरेका थिए। जुन कार्यकमको २२ मिनेट देखी २५ मिनेटको बिचमा हेर्न सकिन्छ। त्यसको लगत्तै रमेश बि जी बोलि हाले गेटमा प्रहरीले रोकेको कुरा किन भनेको सबै कुरा व्य’क्त गर्न मि’ल्दैन तपाईहरु सच्चिनुहोस भन्दै कमेन्ट गरेका थिए निर्णायक रमेश बि जीले

“निर्णायकले नै निर्णायकको गरेनन सम्मान:कल्पनाको प्रसंगमा निर्णायक सीता थापा र रमेश बि जी बीच मत बाजिएको थियो। कार्यक्रम संचालक बद्रि पंगेनीले यो बिषयमा कुरा राख्दा चन्द्र शर्माले अ’पमान हुने किसिम ले सिता थापा र प्रजापति पराजुली पुरानो जमानाको गायक र आफुहरु नया जमानाको गायक हुदा बिचार नमिलेको टिप्पणि गरेका थिए। त्यस्तै अर्का निर्णायक प्रजापति पराजुली ले पनि एउटा महिला प्रतियोगीलाई कपाल र पहिरनको बिषयमा क’मेन्ट गरेका थिए।

“सामाजिक सन्जालमा आउन थाल्यो बि’रोधका स्वर :उक्त कार्यक्रम प्रशारणमा आएपछि सामाजिक संजालमा बि’रोध जनाउन थालेका छन। धेरैले जजहरुमा अत्याधिक घ’मण्ड पलाएको प्रतिक्रिया दिएका छन भने कोहिलेसीता थापा बाहेक सबैलाई जजबाट निकाल्न पर्ने आ’क्रोश पनि पोखेका छन। केहिल्ले चन्द्र शर्मालाई आफुहरुले चि’न्दै न’चिनेको पनि दिएका छन।

“प्रतिक्रिया यस्तै यो बि’बादलाई लिएर लोक गायक भगवान भण्डारी लगायत अन्य धेरै जनाले सामाजिक संजालमा आफ्नो धारणा राखेका छन। तर रमेश बि जी, चन्द्र शर्माले यस बि’बाद बारे केहि बोलेका छैनन् कार्य क्रमको डिजिटल अडिसन हुदै भौतिक अडिसन गराईएको थियो। कार्यक्रमको अर्को दोश्रो भाग शनिबार राति ८:५० बजे नेपाल टेलिभिजनका सबै शाखाहरुबाट प्रशा’रण हुनेछ।

दोहोरी च्याम्पियन बिबादबारे राजु परियार र टिका पुन यसो भन्छन(भिडि

gorkhalidainik

८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया