Monday, October 26

हेर्नुहोस यस्तो बवाल गीत गाएअर्जुन बिकले गायक बन्ने सपना भयो पुरा, (भिडियोसहित)

August 14, 2020 217

केही दिन यता सामाजिक संजालमा भाइर’ल बनेका अर्जुन बिक आफ्नो श्रीमतीले दिएको बालवि’वाहको उजुरी मिलाएर आज काठमाडौं फर्किएका छन् ।आफ्नी श्रीमतीले दिएको उजुरी मि’लेपछि उनको र श्रीमतीको सम्बन्ध भने मिलाप हुन नसके’को बताएका छन् ।

अर्जुनले किरा गर्ने अपेक्षा गर्दागर्दै पनि उनकी श्रीमतीले कुरा गर्न नचाहेपछी उनीहरूको सम्बन्ध भने मिला’प हुन नसकेको बताएका छन् ।

अर्जुन विक
आफू भाइरल बनिसकेपछी आफूलाई धेरै प्रेमप्रस्ता’वहरू आएको बताए,अर्जुनले का’र्यव्यस्ततासँगै आफूले गी:तसंगीतमा पनि काम गर्ने बताएका छन् । अर्जुन’लाई मेलिना राइसँगै १५ ज’नाले गीत गाउन अफर गरेको जानकारी दिएका छन् ।

अर्जुनको श्रीमतीले छुट्ने निर्णय गरेपछि उनले आफ्नो लागि नभएपनी छोराको निम्ति दोस्रो विवाह गर्ने संकेत दिएका छन् ।

अर्को पनि … तपाईंको फेसबुक अरु कसैले त चलाइरहेको छैन? यसरी थाहा पाउनुहोस्

सूचना प्रविधि र इन्टरनेटको विकासले आम’मानिसलाई सामाजिक सञ्जालको लत नै बसिसकेको छ ।

आक्कल झुक्क’ल मानि’सहरु मात्रै सम्भवतः सामाजिक सञ्चाल फेसबुकको पहुँच भन्दा बाहिर होलान् । फोटो, भिडियो पोष्ट गर्नेदेखि भिडि’योमा समेत कुरा’कानी गर्न मिल्ने भएपछि मानि’सहरु हिजोआज इन्टरनेटको पहुँ’चमा हुँदा मोबाइलमा भन्दा पनि फेसबुकबाटै कुरा’कानी गरेको पाइन्छ ।

धेरैको गोप्य कुराकानी र कारोबार समेत फेस’बुकबाट हुने गरेका छन् । तर प्रयोगक’र्ताहरुले कयौँपटक आफ्नो फेसबुक लगआउट गर्न बिर्सिदा डाटा चोरी हुनेदेखि असुरक्षा’सम्मका समस्या पनि निम्तिने गरेका छन् ।

कतिपय अवस्थामा त जानाजानी ह्याक’रहरुले फेसबुक उनिहरुको नियन्त्रणमा लिने समेत गरेका छन् । यो अवस्थामा आफ्नो फेसबुक कहाँबाट लगइन भइरहेको छ भनेर थाहा पाउँदा पनि केही गर्न सकिने अवस्था छ ।

कसैसँग आ’फ्नो अकाउन्टको पास’वर्ड भएर आफ्नो फेसबुक नै दुरुपयोग गरिरहेको पनि हुन सक्छ । यो अवस्थामा आफ्नो फेसबुक अकाउन्ट कहाँ-कहाँ लगइन भएको छ भनेर आ’फैंले थाहा पाएर सम्भावित दु’रुपयोग रोक्न पनि सकिन्छ ।

– सबैभन्दा पहिले प्रयोग’कर्ताले आफ्नो अकाउन्ट ओपन गरेर यसको सेटिंग्समा जानुपर्ने हुन्छ । सेटिंग्स अप्शन खुल्ने बित्ति’कै यूजर अघि देब्रे साइडमा कयौं अप्श’नहरु देखिने छन् ।

-यसैमध्ये प्रयोग’कर्ताले दोस्रो नम्वरमा सेक्यो’रिटी एन्ड लगइनको अप्शन पाउने छन् । यसमा ट्याप गर्दा यूजर अगाडि एक पेज ओपन हुनेछ । यस पेजमा ह्वेर यूआर लग्ड इन अप्शन पाइनेछ । यस’मा यूजरले आफ्नो अकाउन्ट लग इन भए’को डिभा’इसहरु देख्न सक्द’छन ।

-यसबाहेक यी डिभाइसहरुसँगै यूज’रलाई टाइम पनि देखिने छ, जसबाट यूजरले यी डि’भाइसमा कति बजे वा कति समयसम्म लगइन रहेको हेर्न सक्दछन् ।

– यसरी यूजरले आ’फ्नो फेसबुक कहाँ/कहाँबाट लग’इन छ भन्ने थाहा पाउन सक्दछन् । यसैमा लगइन भएको डिभाइसको अगा’डि तीन डट देखिन्छ । जहाँ ट्याव गर्दा यूज’रले लग आउटको अप्शन पाउने छन्।

– यसबाहेक यूजरले सबै डिभा’इसबाट एकै’साथ लगआउट गर्न चाहेमा यसैको तल्लो’ भागमा ‘लग आउट अफ अल सिजन’ मा ट्याव गर्नुपर्दछ । यसबाट यूजरको कहिँपनि चलिर’हेको फेसबुक अ’काउन्ट लगआउट हुनेछ । – खबर हब

प्रतिकृया दिनुहोस्