Monday, January 25

भखरै कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा तिम्ल्याहा शिशुको जन्म

July 23, 2020 109

सुर्खेत;२०७७/श्रावण ७ गते, कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा तिम्ल्याहा शिशुको जन्म भएको छ
नवजात शिशुका बुबाआमा, आफन्त, अपरेसन टिम तथा सम्पुर्ण अस्पताल परिवारलाई बधाई! दिनेको घुइँचो लागिरहेको अवस्था छ अस्ति भर्खरै पनि एक महिलाले तिम्ल्याहा बच्चा जन्माएकी थिइन्

प्रतिकृया दिनुहोस्