
खोटाङकि मिना बिक जस्ले कोठबाट दुई बर्षको अन्तरालमा तीन सन्तानको जन्म भयो ।तर बिडम्बना पहिलो सन्तानले यो संसारबाट बिदा लिसकेका छन् ।
दोस्रो पटक दुई जम्लिया सन्तान भए तर एकदमै अस्वाभाविक रुप अन्तर्गत टाउकोले भयङ्कर ठूलो आकार लिदै गर्दा दुई जुम्लिया मध्य एकले यो संसार छाडेसगै अर्को एकजना पनि निकै पिडादायिक जीवन बिताउन बिबस छन् ।
पैसा भएमात्रै उपचार सम्भव छ हस्पिटलले यस्तो प्रतिक्रिया जनाएपछि परिवार हार गुहार गर्दै गरेको र खर्च जुटाउन अवरत खटिरहेको छ ।परिवारको आर्थिक स्थिति एकदमै नाजुक भएको हुदा उपचार गर्न नसकेको बताउनुहुन्छ ।
मात्रै ४ महिनाको उमेरमै यी नानिको यस्तो जिण अवस्था भइरहदा त्यो बिवस परिवार को दुख हामी सोझै आकलन गर्न सक्छौ ।
आफ्नो छोरिलाइ बचाउन चाहान्छु छोरिलाई केही बनाउन चाहान्छु सबै नेपालिहरुले सहयोग गर्दिए मेरो छोरी बाच्ने थिइ भन्दै आमा बिरक्तिनुहुन्छ ।
थप जानकारीका लागि हेर्नुस् भिडियो सामाग्री