August 13, 2020 135
२९ साउन, काठमाण्डौ । आजदेखि ७७ वटै जिल्लाबाट सवारी पास वितरण ब’न्द भएको छ । बुधबार गृह मन्त्रालयले निर्देशन जा’री गर्दै ७७ वटै जिल्ला प्रशास’न कार्यालयलाई सवारी पास वितरण ब’न्द गर्न नि’र्देशन दिएको हो ।
मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधार मा जा’री सवारी पास ब’न्द गर्ने गृह मन्त्रालयले ७७ वटै जिल्ला का प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी हरू लाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभए सम्म का लागि साउन २९ गते बाट लागू हुने गरी सवारी पा’स वितरण नगर्न भने’को हो । कोरो’ना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण ब’न्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यो पनि हेरनुहोस
उज्यालो नेपालका नायक कुलमान घिसिङ यसरीगर्जिए (भिडियोमा हेर्नुहोस)
Source satyakurra
प्रतिकृया दिनुहोस्