Wednesday, January 20

श्रीमतीको जीवन लम्ब्याउन ६ बर्ष ब्रत बसेँ, तर सकेन बचाउन, मदनकृष्ण श्रेष्ठ श्रीमतीलाई सम्झिदै रुन्छन्

August 12, 2020 116

काठमाडौं। क्या’न्सर अस्पताल एण्ड रिसर्च सेन्टर ललितपुर तथा क्या’न्सर सपोर्ट ग्रुपले क्यान्सर जितेकाहरुको म’नोबल उच्च राख्ने र आफ्नो जिम्मेवारी तथा दायित्व बोध गर्दै जीवनलाई रमाईलो तरिकाले बाच्न सिकाउँने उदेश्यले समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ। वि’गतमा बच्चाहरुका लागि र्याम्प शो, ब’ष्यकका लागि टीकटक प्रतियोगिता गर्दै आएको क्यान्’सर सपोर्ट ग्रुपले यसपटक बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि बनाई जुम मार्फत कविता प्रतियागिता गरायो।

इच्छा भए उपाय अनेक भनेझैं देशनै कोरोनाको क्यान्’सर सपोर्ट ग्रुपकी श्रेष्ठ र नेपाल क्या’न्सर अस्पतालका अध्यक्ष प्रा.सुधिर श्रेष्ठले क्या’न्सर जितेका बि’रामीहरुको स’कृयताका लागि खोजी खोजी प्रतियोगितामा भाग लिन लगाएको क्यान्सर विजेता तथा कविता प्रतियोगिताको पनि प्रथम बिजेता गंगा केसीले बताइन्।

कविता प्रतियोगिताका बिजेताहरु प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ सम्मलाई से’लिब्रे’टी अवार्डको बरिष्ठ कलाकार श्रेष्ठले घोषणा गरे। उनले सेलिबे्रटी अवार्ड हातपार्नेमा मोर्डल डली गुरुङ, गायक संगिता शाक्य, जेष्ठ नागरिक तारा प्रसाद त्रिपाठी, लो’केश्वरी शाक्य, गिता चित्रकार भएको उद्घो’ष गरे।

zkhabar

प्रतिकृया दिनुहोस्