शुक्रबार ०८ आश्विन २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड र माधवकुमार नेपाल समूहमाथि कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखेर उनले यस्तो टिप्पणी गरेका हुन् ।

नयाँ सरकार बनाउँन कसरत तीब्र भई रहेका बेला थापा लेख्छन् – “पुष्पकमल दाहाल “प्रचण्ड” र माधवकुमार नेपालकाे नेतृत्व (प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ । याे गाेरू ब्याएर बिगाैती खान खाेजेजस्तै मात्र हाे ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको अरू हेर्दै जाओैं !

४६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया