Thursday, November 26

अर्जुनलाई मेलिना राइसँगै १५ जनाले गीत गाउन अफर

August 12, 2020 169

काठमाडौं – केही दिन यता सामाजिक संजालमा भाइरल बनेका अर्जुन बिक आफ्नो श्रीमतीले दिएको बालविवाहको उजुरी मिलाएर आज काठमाडौं फर्किएका छन् ।आफ्नी श्रीमतीले दिएको उजुरी मिलेपछि उनको र श्रीमतीको सम्बन्ध भने मिलाप हुन नसकेको बताएका छन् ।

अर्जुनले किरा गर्ने अपेक्षा गर्दागर्दै पनि उनकी श्रीमतीले कुरा गर्न नचाहेपछी उनीहरूको सम्बन्ध भने मिलाप हुन नसकेको बताएका छन् ।

आफू भाइरल बनिसकेपछी आफूलाई धेरै प्रेमप्रस्तावहरू आएको बताए,अर्जुनले कार्यव्यस्ततासँगै आफूले गीतसंगीतमा पनि काम गर्ने बताएका छन् ।अर्जुनलाई मेलिना राइसँगै १५ जनाले गीत गाउन अफर गरेको जानकारी दिएका छन् ।

अर्जुनको श्रीमतीले छुट्ने निर्णय गरेपछि उनले आफ्नो लागि नभएपनी छोराको निम्ति दोस्रो विवाह गर्ने संकेत दिएका छन् ।

public news nepal

 

प्रतिकृया दिनुहोस्