शनिबार ०४ बैशाख २०७८

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई मूर्ख र अहंकारी भेडाको संज्ञा दिँदै बाटो छाड्न आग्रह गरेका छन् ।

डा. भट्टराईले परिस्थिति बुझेर बेलैमा सत्ता छाड्न समेत ओलीलाई आग्रह गरेका छन्। अन्यथा ‘भीरबाट लड्ने गाई’ को अवस्था आउने चेता’वनी पनि दिएका छन्।

उनले भनेका छन्, ‘द’न्त्यकथाका भे’डाहरू काठको फ’ड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे,’ डा. भट्टराई आइतबार राति सामाजिक स’ञ्जालमार्फत प्रश्न गरेका छन्, ‘नेपाली राजनीतिका मू’र्ख र अहं’कारी भे’डाहरूको नियति त्यस्तै हुन लागेको हो त?’

प्रधानमन्त्री ओलीलाई चेता’वनी दिँदै उनले अगाडि लेखेका छन्, ‘अझै पनि समय छ, नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने है’सियत गुमा’इसकेको ओलीत’न्त्रले बाटो छोडोस्, नत्र भीरबाट लड्ने गाईलाई…।

युवा आवाज

२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया