Monday, January 18

बेलायतमा थप एक भूतपूर्व गोर्खा सै’निकको मृ’त्यु

January 13, 2021 238

लन्डन । कोरोना संक्रमणबाट बेलायतमा थप एक भू’तपूर्व गोर्खा सैनिकको मृ’त्यु भएको छ ।लन्डनको ग्री’नफोर्डमा बस्दै आएका ५९ वर्षीय लालप्रसाद स’लामीको सोमबार रो’यल ब्र’म्पटन हस्पिटलमा नि’धन भएको उनको परिवारनिकट गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष मतीप्रसाद पुनले जानकारी दिए ।गत अक्टोबर महिनामै संक्रमण भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा नि’धन भएको पुनले बताए ।गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं ४ वो’केंग पु’र्तिघाट घर भएका स’लामी परिवारसहित लण्डनको ग्री’नफोर्ड बस्दै आएका थिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनका श्रीमती र दुई छोरा छन् । बाबुआमा भने नेपालमै छन् ।‘शुरुमा अक्टोबरमै को’भिड संक्रमण भएर अस्पताल भ’र्ना हुनुभएको थियो । एक महिना बढी आ’इसीयूमै राखेर उपचार उपचार गरिएपछि सु’धार भयो भनेर सामान्य वार्डमा सा’रिएको थियो’, गुल्मी समाज यूकेका उपाध्यक्ष पुनले भने, ‘पछि फेरि उहाँको स्वास्थ्य अवस्था बि’ग्रिंदै गयो र सोमबार नि’धन भयो ।’मृ’तक स’लामी गुल्मी जिल्ला समाज यूके, मगर संघ यूके वे’म्बली मिडलसेक्स शाखा लगायतमा पनि आजीवन सदस्य थिए । स’लामीको नि’धनमा उनी आ’बद्ध संस्थाहरुले शो’क व्यक्त गरेका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्