आइतबार १९ आषाढ २०७९

“काठमाडौं । चौधरी” ग्रुप अन्त,र्गतको सीजी टेलिकमले इन्टरनेट सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आ क्रा  म क रु  पमा बजारमा उपस्थिति जनाउने उद्देश्यका साथ आवश्यक पूर्वाधार निर्माणको कार्य अगाडि बढाएको हो ।”

“कम्पनीले इन्टरनेट सेवा, सञ्चालनका लागि काठमाडौंको सतुंगलमा डेटा सेन्टर समेत बनाइरहेको छ । कम्पनी स्रोतका अनुसार उक्त, डेटा सेन्टर निर्माणको काम करिब २५ प्रतिशत सम्पन्न भइसकेको छ ।”

“अबको पाँच/छ महिनामा स,तुंगल लगायतका केही स्थानमा कम्पनीले फा,इबर इन्टरनेट सञ्चालनमा ल्याउने गरी आवश्यक पूर्वाधार तयार भइसक्नेछ । यस बाहेक कम्पनीले प्वाइन्ट टु प्वाइन्ट फा इबर कनेक्सन, ओएलटी (अप्टिकल लाइन टर्मिनल), राउटर लगायतका आवश्यक” उपकरण तथा सामग्री समेत खरिद प्रक्रिया अगाडि बढाइसकेको छ ।”

“मोबाइल तथा आधारभूत, दूरसञ्चार सेवा सञ्चालनका लागि युनिफाइड लाइसेन्स पाउन नसकेको सीजी तत्काल इन्टरनेट सेवामा केन्द्रीत भएको हो । ब्याण्डविथ आयात तथा इन्टरनेट सेवा सञ्चालनका लागि कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट यस अघि नै नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र लिइसकेको छ ।”

“अप्टिकल फाइबर नेटवर्कको, निर्माणमा “आधारभूत दूरसञ्चार सेवा सञ्चालनको लाइसेन्स लिएर फा इभजी सेवामा आक्रामक रुपमा प्रस्तुत योजना समेत कम्पनीले बनाएको छ । यसैगरी सीजी टेलिकम अब पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको छ ।”

“यसअघि प्रालिको रुपमा, सञ्चालित उक्त कम्पनीले अब भने सीजी कम्युनिकेसन्स लिमिटेडको रुपमा काम गर्नेछ । कम्पनीका जनरल म्यानेजर मधुसुधन पौडेलका अनुसार कम्पनीले केही समय अघि नै कम्पनी रजिष्ट्रार कार्यालयबा”ट नाम परिवर्तनको, काम सम्पन्न गरिसकेको छ ।”

“यसैगरी नियामक, प्राधिकरणमा ,समेत नाम परिवर्तनको विषयमा जानकारी गराएर स्वीकृति लिने काम भइसकेको छ । लामो समयदेखि जीएसएम मोबाइल सेवाको लाइसेन्सको पर्खाइमा बसेको सीजीले हालसम्म स,रकारबाट उक्त लाइसेन्स प्राप्त गर्न सकेको छैन ।”

“अनुमतिपत्र पाएको, खण्डमा ,सस्तो मूल्यमा इन्टरनेट तथा टेलिफोन सेवा उपलब्ध गराउने बताउँदै आएको चौधरी ग्रुपले आफ्नो दायीत्व पुरा गर्ने क्रममा कम्पनीलाई लिमिटेड बनाएको जनाएको छ ।-टिचपानाबाट।”

२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया