Monday, January 18

शिशिर भण्डारीको बाईक दु’र्घटना हेर्नेको भिड (भिडियो)

January 13, 2021 1853

शिशिर भण्डारीको नयाँ गीत सार्वजनिक भएको छ । कुशल सञ्चारकर्मी एवम् सामाजिक अभियन्ता शिशिर भण्डारीले ‘भोली हामी भेट्छौँ’ बोलको गीत बजारमा ल्याएका छन् ।परदेशी जिवनको मार्मिक कथामा रहेको गीतमा सुजाता केसी र शिशिरको स्वर रहेको छ । शब्द संगीत अभिनय उनि आफैले गरेका हुन भने गीतमा गरिमा शर्मा,सुजाता केसी,गणेश केसी लक्ष्मण अभिकारीको अभिनय देख्न सकिन्छ ।ज्ञानेद्र शर्मा हुमागाईं को छायाकंन मा रहेको गीत दिन्सन शाहले सम्पादन गरेका हुन भने शिशिर आफ्नै निर्देशन रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस्