शुक्रबार १० बैशाख २०७८

बाँके, ४ चैत । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आ#क्रमण गर्दा मृ’त्यु भएको छ । मङ्गलबार घाँस का#ट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएका थिए । बाघले रावतलाई आ#क्रमण गरेको थाहा पाउँदा निकुञ्ज सु’रक्षार्थ खटिएका देवीदत्त नेपाली सेनाका गणपति दिनेश कार्कीको टोली र इलाका प्रहरी कार्यालय बगनाहाबाट गएको संयुक्त टोलीले आज श#व फेला पारेको छ ।
रावतको श’व परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

kanchanjanganews

३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया