आइतबार १२ मंसिर २०७८

अ’–प—रा–’धमा सं’—ल—’ग्न एक विदेशी नागरिक प—क्रा—उ परेका छन् । विभिन्न प्रलोभन देखाई अ–’प्रा–कृ’—ति—क शा’—री’—रि—-क स’—म्प’—-र्क तथा बालबालिका वि—-रु—-द्ध—को क—सू—र गरेको अ—भि—यो—गमा कास्कीबाट एकजना समातिएका हुन् ।

प—क्रा—उ पर्ने व्यक्ति क्यानेडियन नागरिक हुन् । ४४ वर्षीय रोबर्ट किन्कलेलाई प्रहरीले प—क्रा—उ गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाईडमा उनले त्यसरी अ—’प—’रा—-’ध गर्दै आएका थिए ।

उनले नाबालकहरुलाई ललाई फकाई, ड—’र—’त्रा—-’स तथा विभिन्न प्रलोभनमा पारी यस्तो गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले प—क्रा—उ गरेको हो ।

उनलाई तीन जना बालकहरुलाई साथमा राखी अ—प—रा—धि–क गतिविधि गर्दै गरेको अ–वस्था—मा फे—ला पारिएको थियो । त्यसपछि प्रहरीले उनलाई प—-क्रा–उ गर्नुका साथै बालकहरुको उ—-द्दा—र पनि गरेको छ ।

 

४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया