शुक्रबार ३१ बैशाख २०७८

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अ’ध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटो भन्दा छिटो विदा गर्नुपर्ने बताएका छन् । भिडियो अन्तिममा छ ! पूरा हेरेर प्रतिक्रिया राख्नु होला !

तपाई हरुको उर्जा हाम्रो काम निरन्तर रहने छ ! उनले राज्यका सबै अंग र साधनस्रोत कब्जा गर्ने अनि सद्याम हुसेन, पर्वेज मुसर्रफ र हुन सेन स्टाईलको चुनाव गराएर प्र’धानमन्त्री ओली आफू च’क्रवर्ती बादशाह बनिरहने सपनाबाट पछि हट्ने छाँटकाँट नदेखिएको टि’प्पणी गरेका छन् ।

बाबुरामले चाडो केपि ओलि लाई हटाउन दाबी गरेका छन् ! सामाजिक स’ञ्जाल ट्विटरमार्फत नेता भट्टराईले अब ओलीलाई छिटो विदा गर्न र लोकतन्त्र सं’विधानको रक्षा गर्न चुके आफूहरु कसैलाई पनि ईतिहासले माफ नगर्ने दाबी गरेका छन् ।

उनले लेखेका छन्-“राज्यका सबै अंग र साधन’श्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएरआफु च’क्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोक तन्त्र/सं’विधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इति हासले माफ गर्नेछैन है !” reportres Nepal बाट साभार गरिएको

८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया