शुक्रबार १० बैशाख २०७८

मोरङको उर्लावारी ५ का प्रविण बास्तोला मृ,त्यु प्र’करणको अ’नुसन्धानमा ग,म्भीर त्रु,टि फे’ला परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक उद्धव पोख्रेल नै प्रहरीको अ’नुसन्धानमा तानिएका छन् । गत पुस ४ गते उर्लाबारी ६ स्थित रमेश गिरीको घरमा आफ्ना साथीहरुसँगै सुत्न गएका बास्तोला पुस ५ गते बिहान ११ बजेतिर गोदावरी अ’स्पतालमा मृ,त रहेको खवर परिवारले पाएको थियो ।

साथीहरुसँगै खानपिन गरेर सँगै गएका बास्तोलाको र’हस्यमय मृ,त्यु भएपछि उर्लाबारी प्रहरीले बास्तोलाका साथीहरु प्र,तिवादी बनाएर का’रवाहि अगाडि बढाएको थियो । तर सरकारी व’किलको कार्यालयले भने प्र’हरीको अ’नुसन्धान प्र’तिवेदन अध्ययन पश्चात प्रहरीले बुझाएका ‘प्र’माण र तथ्यका आ’धारमा मु,द्दा चलाउनु नपर्ने भन्दै फ’र्काएको थियो ।

गत आइतबार मृ,तकका परिवार र केही स्थानीयको अ’गुवाईमा अ,नुसन्धान प्रक्रियाको बारेमा जानकारी लिन जादा प्रहरीले मृ,तक बास्तोलाको मि,सिल फाइल देखाउने क्रममा मि’सिलमा मृ,तक बा’स्तोलाको फोटो हुनु पर्नेमा अन्य अ,सम्बन्धित व्यक्तिको फोटो रहेको उनीहरुले पाएपछि प्रहरीले घट,नाको अ’नुसन्धानमा ला’परवाही गरेको त,थ्य सा’र्वजनिक भएको हो ।

२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया