आइतबार १२ मंसिर २०७८

जिन्दगी छ भने मृत्यु पनि छ । अनि मृत्यु जस्तो कारणबाट पनि हुनसक्छ । आउनुस् पढौं, मृत्युका अनौठा कारणहरू :

डियोड्रेन्टबाट मृत्यु : सन् १९९८ मा इंग्ल्यान्डका एक १६ वर्षीय युवकको सुगन्ध छर्ने डि’योड्रे’न्ट प्रयोग गरेका कारण मृत्यु भयो । मुटुको समस्या भएको उक्त युवक डि’योड्रे’न्टको अ’त्यधिक प्र’योगका कारण ज्यान गुमाउन बाध्य भयो ।

दाह्री का’ट्दा मृत्यु : अस्ट्रियाका हान्स स्टेनिंगरको संसारकै सबभन्दा लामो दाह्री थियो । सन् १५६७ मा दाह्री मिलाउँदै गर्दा उनको बस्तीमा आगो लागेछ । भाग्ने क्रममा आफ्नै दाह्रीमा अल्झिएर उनको घाँटी भाँ’चिएर मृत्यु भयो ।

ब्राका कारण मृत्यु : सन् १९९९ मा इंग्ल्यान्डमा दुई महिला पार्कमा टहल्दै गर्दा अचानक पानी पर्न थाल्यो अनि उनीहरू रुखमुनि लुके । त्यतिखेरै च’ट्या’ङ परेपछि उनीहरूको ब्रामा रहेको धातुबाट करेन्ट लागेर दुवैको मृत्यु भयो ।

हाँस्दाहाँस्दै मृत्यु : ग्रिसेली दार्शनिक क्राइसिप्पस अफ सोलीले गधालाई अफिम खाएको देखेर हाँस्न शुरु गरेका थिए । उनले आफ्नो हाँसो रोक्नै सकेनन् र हाँस्दा हाँस्दै मृत्युवरण गर्न पुगे ।

छुन नहुने भएर मृत्यु : उन्नाईसौं शताब्दीमा थाइल्यान्डकी महारानी सुनन्दा कुमारीरत्नालाई कसैले छोएमा मृ’त्यु’द ‘ण्ड’को सजाय हुन्थ्यो । एकचोटि समुद्रमा डुंगा पल्टिएर उनीसहित केही मानिस डु बे । तर उनलाई छुन नहुने आदेश भएकाले कसैले पनि बचाउन जाने साहस गर्न सकेनन् । बीस वर्षको उमेरमै उनले मृत्युवरण गर्नुप-यो ।

zkhabar

२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया