बुधबार ०९ आषाढ २०७८

नेपालमा पहिलो पटक सुरु भएको ‘दोहोरी च्याम्पियन’ शुरु हुनेबित्तिकै विवादमा आएको छ । यसका निर्णायकहरुले कलाकारको बेइजत गरेपछि यो बिवादमा आएको हो । निर्णायक रहेका चन्द्र शर्माको सबैभन्दा बढि आलोचना भएको छ । चन्द्र शर्माले चर्चित लोक दोहारी गायिका कल्पना दाहाललाई भाइरल साइरyल वाली भन्दै बेइ जत गरेका थिए । उनले स्टेजमा भएकी कल्पनालाई नराम्रा शब्दहरु प्रयोग गरेर बेइजत गरेका थिए । चन्द्रको यो कामको सबैले आलोचना गरेका छन् ।

zkhabar

१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया