गोंगबुमा आइतबार बिहान सुटकेशमा श व फेला परेका दाङका कृष्णबहादुर बोहोराको अण्ड’कोषमा हानेर ह त्या गरेको खुलेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महा’शाखाले मंगलबार संयुक्त पत्र’कार सम्मेलन गरेर बोहोराको ह त्यामा संलग्न भएको आरोपमा प क्राउ परेकी कल्पना मुडभरी पौडेललाई सा’र्वजनिक गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहा:दुरबीच तीन-चार वर्षअघि फेसबु’कबाट चिनजान भएको जानकारी दिए। चिनजा’नपछि उनीहरू नजिक भए।
सुटकेशमा श’व भेटिएपछि प्रहरीले अप’रेशन जो जो नाम दिएर उक्त घट’नाको अनुसन्धान थालेको थियो। जो जो कुकुर हो। उसले श वको टाउको खुट्टा फेला पारेको थियो।
महाशाखाका एसएसपी दीपक था’पाका अनुसार ह त्यापछि श’व व्यवस्थापन गर्न पौडेलले टाउको र खुट्टा काटेकी थिइन्।
‘श व फालेर उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको देखिन्छ,’ एसएसपी थापाले भने। प्रह’रीले उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो।
‘ह त्याको मुख्य कारण यौ’न शोषण र नां’गो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिन्छ,’ उनले भने। – यो खबर प्रकाश ढुंगाना र युनिक श्रेष्ठले सेतोपाटीमा लेख्नु भएको छ ।
Source Eapnepal
प्रतिकृया दिनुहोस्