Wednesday, December 2

गोंगबु हत्या : कल्पना मुडवरी को बयान-स्लिपिङ ट्याब्लेट खुवाएर बेहोस बनाएँ, ‘आफैले मारे’

August 11, 2020 61

काठमाडौँ – गोंगबुमा मृ’त भेटिएका दाङका कृष्णबहादुर बोहराको ह’त्या गरेर सुटकेशमा श’व फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याएको छ । आफूलाई कल्पना शाही बताउने ह’त्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्ने गरेको खुलेको छ ।

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मा’रे’को’ बताएकी छिन् । प्रहरीसँग उनले ह’त्या गर्न कसैको सहयोग नलिएको समेत दावी गरेकी छिन् ।कृष्णबहादुरलाई स्लि’पि’ङ ट्याब्लेट (न’शा दिने च’क्की) खुवाएको र ब’ला’त्का’र प्रयास गरेपछि घुँ’डाले सं’वे’द’न’शी’ल अं’गमा हि’र्का’उँदा ढलेको कल्पनाको दावी छ ।

उनले दावी गरेपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ ।मृ’त्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको का’टेर सुटेकश र जे’ब्रा झो’लामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।

यसैबीच प्रहरीले गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा रहेको उनको फ्ल्याटबाट ह्या’म’र र मा’सु का’ट्ने प्रयोग गरिने दा’उ ब’रामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र अप’राध महाशाखाले मंगलबार घटनाबारे जानकारी दिन संयुक्त पत्रकार सम्मेलन गर्दैछ ।

श’व भेटिएको साँझ उनी एम्बुलेन्समा चितवन गएकी थिइन । छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौँ प्रहरीले टाँडीबाट प’क्रे’र काठमाडौँ ल्याएको छ । कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको छ ।

sandeshnepal

प्रतिकृया दिनुहोस्