Tuesday, December 1

झाडीमा फालिएको बच्चाको पत्ता लाग्यो श्रीमानले नसालु पदार्थ खुवाइ बेहोस बनाएर करणी गरेको खुलासा (भिडियो)

August 11, 2020 97

काठमाडौंको पेप्सीकोलामा फेरी एउटा बच्चा झा’डीमा फा’लेको अवस्थामा नवजात शिशु फेला परेको छ । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जि’वित अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । निलो रंगको प्ला’ष्टि’कमा राखेर फा’लेको अवस्थामा नवजात शिशुलाई देखेपछि स्थानियले खबर गरेका हुन् ।

प्रहरीले करिब १७ वर्षको एक युवतीलाई प’क्राउ गरेको छ ।स्थानियले बच्चा रो’एको सुनेपछि हेर्न जाँदा जि’वितै बच्चालाई प्लाष्टिकमा पो’को पा’रेको अवस्थामा देखेपछि उद्दार गरेका थिए । स्थानिय महिलाहरुले त्यो टोलमा १५ दिन अगाडी भाडामा बस्न आएको एक युवतीले बच्चा जन्माएको हुनसक्ने भन्दै प्रहरीलाई जानकारी दिएपछि ति युवती पक्राउ परेकी छन् ।

जिवितै फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ । अस्पतालका चिकित्सकले बच्चाको अवस्था अहिले सामान्य अवस्थामा रहेको बताएका छन् । अस्पताल ल्याउनु करिब २ घण्टा अगाडी बच्चा जन्मिएको हुनसक्ने चिकित्सकको भनाई छ ।

मदरल्याण्ड अस्पताल पछाडिको झा’डीबाट बच्चालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए । बच्चा जन्माएर वे’वारिसे अवस्थामा झा’डीमा फा’लेको आशंका प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई प’क्राउ गरेको छ ।

naulo dhun

भिडियो हेर्न यहाँ थिच्नुहोस ।

प्रतिकृया दिनुहोस्