आइतबार १२ मंसिर २०७८

अर्घाखाँचीबाट आफ्नो समस्या लिएर सन्तोष देउजासग बिन्ति बिसाउन निर्मला आचार्य आउनुभएको छ ।पन्ध्र महिनाबाट आफ्नोे श्रिमान हराएको भन्दै आउनुभएको रहेछ ।

श्रिमान कृष्ण शर्मा जो भारतको गुडगाउमा बस्दै आएका थिए अझ भनौ कामको शिलशिलामा त्यहा पुगेका थिए ।तिनजना सन्तानका पिता हुन् कृष्ण ।बङ्गालि केटिसग लागेका रहेछन् कृष्ण।बङ्गालि केटिले आफुले कृष्ण सग २ हजार लिएको र सो रकम आफुले फिर्ता दिने तर कृष्ण आफुसग नभएको जिकिर गरिुकेपछि अझ घ`टना रहस्यमय बन्दै गएको हो ।

निर्मलाले बिन्ति बिसाउदै गर्दा सन्तोष देउजाले घिसारेर कृष्णलाई नेपाल ल्याउने र तिनजना छोराछोरीको बाउको बुद्दि यस्तै हो भन्दै खबरदारि गरे । प्रस्तुत छ सोही भिडियो सामाग्री

news782online

१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया