Friday, October 30

दाङका कृष्णबहादुर बोहराको ह त्या गरेर फाल्ने आ’रोपीलाई प’क्राउ

August 10, 2020 57

काठमाडौँ । काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको ह त्या गरेर फाल्ने आ’रोपीलाई प्रहरीले प’क्रेको छ ।

चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई प’क्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए । उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।

आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र बुट्टा जेब्रा झोलामा फेला परेको थियो । ह त्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे ।

टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको श व पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले श’वको स नाखत गरेपछि प्रहरीले ह त्या गरेको घर पत्ता लगाएको थियो ।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा ह त्या गरेर बोहराको श’वलाई ५० मिटर पर सडकमा फालिएको थियो । मुख्य बडीको करिब २ सय मिटर पर टाउको र गोडा फेला परेको थियो ।-रातोपाटीबाट

 

प्रतिकृया दिनुहोस्