सोमबार ०६ बैशाख २०७८

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पो’ष्ट’मा’र्ट’म भवन अगाडि मंगलबार मानिस’को भी’ड थियो। भीडभाडमा धेरैको अनुहार म’लि’न थि’ए। उनीहरू आपसमा कुराकानी पनि कमै गर्दैथिए। वातावरण नै शो’क’मा डुबे’को थि’यो।पो’ष्ट’मा’र्टम भवन’मा सोमबार मृ’त्यु भए’का एक जना सैनिक जवान’को श’व राखिए’को थि’यो। त्यसैको पर्खाइमा थिए, भवन बाहिर बस्नेहरू। धादिङको निलकण्ठ–२ सिउडीबारका २३ वर्षीय जवान राजाराम राना मगर’को प्याराग्लाइडिङका क्रममा सोमबार दिउँसो मृ’त्यु भए’को थि’यो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया