मंगलबार १४ मंसिर २०७८

काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा सोमबार साँझ बो’रामा पो’को पारेको अ’वस्थामा एक जनाको श’व भे’टियो । श’व ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको थियो । सन्तोषीका देवर तेज बहादुर सापकोटाले घर पछाडी पेटीको बोराबाट र’गत बगेको देखेपछि बल्खुको प्रहरी बि’टमा खबर गरे ।

त्यसपछि घ’टनास्थलमा प्र’हरी पुग्यो । प्रहरी घ’रमा पुगेर श’वको मु’चुल्का गर्न थाल्दा सन्तोषीका पति सन्तोष सा’पकोटा त्यहाँबाट भा’गिसकेका थिए । सापकोटा द’म्पतीको बीचमा झ’गडा भइरहन्थ्यो । उनी जो’रपाटी स्थित माइतीघरमा बस्थिन् ।

प’तिसँग उनले डि’भोर्स मागेकी थिइन् । सा’नेपामा रहेको एउटा सहकारीबाट लिएको ऋ’णको कि’स्ता बुझाउन भनेर उनी सोमबार ९ बजेतिर जो’रपाटीबाट नि’स्केकी थिइन् । ब’ल्खु स्थित घ’रमा उनको इहलिला स’माप्त भयो, जो’रपाटी फ’र्किन पाइनन् ।

१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया