शुक्रबार ०७ माघ २०७८

उर्लाबारी युवक मृ’त्यु प्रकरणबारे आयो नसोचेको खुसीको खबर।हार्दिक बधाई सदीक्षा बहिनीलाई खुसीको खबर !! उर्लाबारी युवक मृ’त्यु प्रकरण’मा बहिनी सदीक्षा’को साहस’ले मु’द्दा अदालत’मा पु’ग्यो।सदीक्षा बाँस्तोला अमेरिकाको टेक्सासमा पाइलटको तालिम लिइरहेकी थिइन् । पुस ५ गते राति अचानक फोनको घण्टी बज्यो । त्यसपछि जुरुक्क उठेकी उनी अहिले पनि राम्ररी सुत्न सकेकी छैनन् । दाजु प्रवीणको मृत्युको खबरले उनी घर फर्कने तयारीमा लागिन् । र, तीन दिनपछि उर्लाबारी आइपुगिन् । ‘सक्नै लागेको पढाइ गर्न त जीवन बाँकी छ । तर एक्लो दाजुको मुख फेरि हेर्न नपाउने भएकाले तत्काल प्लेन चढेर आएँ,’ उनले भनिन्, ‘घटनाबारे बुझ्दा दाजुको सा’मान्य मृ’त्यु न’भई ह’ त्या नै भए’को निष्कर्ष’मा पुगें ।’ पटकपटक गएर इलाका प्रहरी कार्यालय उर्लाबारीमा बुझ्दा अ’नुसन्धान भइरहेको भन्ने तर किटानी जाहेरी लिन नमान्ने गरेको उनले सुनाइन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया