आइतबार ३१ आश्विन २०७८

यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आ’फ्नो घरमा आ’कर्षित गर्न सक्ष’म हुनुभयो भने धनर समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन ।देवीउनलाई चंचल स्व’भावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने वि’श्वास पनि रहेको छ । तपाईले दैनिक गर्ने केही कार्यह’रुले ।लक्ष्मी माता प्र’सन्न हुने र जीवनमा प्र’शस्त धनलाभ गर्ने अवसर मिल्ने गर्छ। लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ। उनलाई चंचल स्व’भावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने वि’श्वास पनि रहेको छ ।तपाईले दैनिक गर्ने केही कार्यह’रुले लक्ष्मी माता प्र’सन्न हुने र जीवनमा प्र’शस्त धनलाभ गर्ने अवसर मिल्ने गर्छ।धनकि खानी,धनको देवी मा’निने ।लक्ष्मी मातालाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ ।हिन्दु धर्मअनुसार।यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आ’फ्नो घरमा आ’कर्षित गर्न सक्ष’म हुनुभयो भने धनर समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन

दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई ।

राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।

प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएर बङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, ।

तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालोपारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर,।

भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशी

१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया