आइतबार ३१ आश्विन २०७८

बलिउड अभिनेत्री प्रियंका चोपड़ा अब एक अन्तर्राष्ट्रिय स्टार बनीसकेकि छिन । बलिउड`देखि हलिउड|सम्म उनी अभि`नय गर्ने कलामा पोख्त छिन । प्रियंकाले धेरै सुपरहिट फिल्महरूमा काम गरिसकेकि छन।

तर धेरै समय|सम्म उनी आफ्नो वि|वाहको लागि सुर्खाहरूमा थिइन्। उनले २०१८ मा हलिउड गायक निक जोनाससँग विवाह गरे। दुबैको जोधपुरमा धुम`धामसँग विवाह भयो। विवाह पछि, प्रियंका विदेश मा बसोबास गरिन र कहिले`काहि भारत आउने गर्छिन् ।

प्रियंका चोपडा सोशल मिडिया`मा धेरै सक्रिय छिन् र उनले आफ्ना तस्विरहरू फ्यानहरू`सँग साझेदारी गरि`रहन्छिन । त्यस्तै उनले समय समयमा आफ्नो पति निक|सँग निकै रमाइलो गरेको तस्बिर तथा भिडि`यो साझा गरिरहन्छिन ।यसै क्रम`मा आज हामी एक भिडि`यो देखाउन गइरहेको छौ जुन उनी आफ्ना पति निक`सँग निकै रोमान्स गर्दै सेतो सर्ट मा नाचेको देख्न सकिन्छ ।

थप् समाचार :आजभोलि धेरै मानिसहरुलाई ग्यास्ट्रिकको समस्या हुन्छ । अस्पतालमा पनि ग्यास्ट्रिकको समस्या लिएर धेरै मानिसहरु जाने गर्छन् । अहिले ग्यास्ट्रिकको समस्या नभएका मानिसहरु भेट्न पनि मुश्किल छ ।खासमा ग्यास्ट्रिकको समस्या खानपान र विभिन्न कारणले हुने गर्छ । यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ, भने विभिन्न घरेलु उपाय अपनाएर यसबाट छुटकारा पाउन सकिन्छ ।

यदि तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने यी घरेलु उपाय अपनाउनुहोस्: १. समयमा खाना खाने बानी बसाल्नु – हामिले समयमा खाना खाने बानी बसालेमा पनि ग्यास्ट्रिकबाट छुटकारा पाउन सकिन्छ । तपाइलाई ग्यास्ट्रिक छ भने सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुहोस् । यदि लामो समयसम्म केही खानेकुरा नखाँएमा पेटमा हावा भरिएर ग्यास्ट्रिकको समस्या हुन्छ ।

२. प्रशस्त पानी पिउनुहोस् – ग्यास्ट्रिकबाट छुटकारा पाउन लगातार पानी पिउँने बानी बसाल्नुपर्छ । प्रशस्त पानी पिएमा मात्र जिउमा पानीको सन्तुलन कायम हुन्छ । तर पानीको सट्टा कोक लगायतका कोल्डड्रिङस भने पिउनुहुँदैन।

३. कार्बोहाइड्रेड कम खाने – ग्यास्ट्रिक भएकाले कार्बोहाइड्रेड भएका खानेकुरा कम खानुपर्छ । बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याज नखानु नै बेस हुन्छ ।४. दूध पिउनुहुँदैन – ग्यास्ट्रिक भएकाले दूध नपिउनु नै राम्रो हुन्छ । दूधले झन ग्यास्ट्रिक बढाउछ । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै राम्रो हुन्छ ।

५. लसुनपानी खानु – तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने लसुनपानी खानु राम्रो उपाय हो । बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाएमा ग्यास्ट्रिक कम हुन्छ।६. कागतीपानी पिउनु – ग्यास्ट्रिकलाई कम गर्न कागतीपानी पिउनु पनि राम्रो उपाय हो । कागतीपानी पिउनाले पेटमा ग्यास काम गर्छ र पेट फुल्न पनि दिँदैन ।

१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया