Tuesday, October 27

मिर्गौला स्वस्थ राख्न यो तरिका अपनाउनुहोस !

July 22, 2020 201

नेपालमा नसर्ने रोगका बिरामीहरु बढ्दै गएका छन् र स्वस्थ जीवनशैली नहुँदा मानिसमा निर्मौलासम्बन्धी रोगको जोखिम बढ्दै गएको छ । मिर्गौला सम्बन्धी रोग लागेपछि यसको उपचारमा समय र पैसा धेरै खर्च हुन्छ ।’मिर्गौला फेल भएमा जीवनभरी डायलासिस गरेर बाँच्नुपर्ने हुन्छ ।’त्यसैले रोग लागेपछि दुःख पाउनु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो ।’

मिर्गौला स्वस्थ राख्न यस्तो गर्नुस्:-– नियमित व्यायाम गर्ने,– एक दिनमा कम्तीमा १० हजार पाइला हिँड्ने,– दिनमा २ देखि ३ लिटर पिसाव हुनेगरी झोल पदार्थ पिउने,– सुर्ती, खैनी, चुरोट सेवन नगर्ने,– दुखाई कम गर्ने औषधि समेसम्म प्रयोग नगर्ने– उचाई अनुसारको तौल कायम राख्ने,– स्वास्थकर खाना खाने– चिनी, नुन बढी भएको खाना नखाने– रक्तचाप ठीक राख्ने– मधुमेहका विरामीले समय सयमा स्वस्थ्य परिक्षण गर्ने– वर्षमा एकपटक रगतमा क्रियाटिनिन र पिसानमा प्रोटिनको परिक्षण गराउने ।

 

प्रतिकृया दिनुहोस्