आइतबार ०५ बैशाख २०७८

सन्धिखर्क न पा वार्ड न : ४ वाङ्ला टुनिपोखरा निबासि आदरणीय दाजु गिर बहादुर श्रेष्ठ’को प्यारो एकमात्र छोरा सरोज श्रेष्ठको भारत’को जम्मु कस्मिर’मा भारतिय सेना’मा क’र्त्य’ब्य पालन’को सिलसिला मा स’बारि दु’र्घट’ना’मा परि अ’क’ल्प’नि’य अ’ल्पा’युमै २६ बर्सको कलिलो उमेर’मा नि’ध’न भए’को छ।

दुःख’द नि’धन भयको’मा स्व’र्गि’य बाबु’को मृ’ता आ’त्मा प्र’ति भा’बपु’र्ण हा’र्दिक श्र’ध्दा’ञ्ज’लि ब्य’क्त गर्द’छौ ! साथै सो’क’को यस दु’खद घडि’मा सो’क स्त’प्ध परिबार जन’हरु प्रति धै’र्य धा’रण गर्न सक्ने स’क्ति श्री भ’गवान् प’सुपति नाथ’ले प्रदान गरुन ।

यो पनि नेपालका कानून दैवले जानुन् भन्ने एक भनाई समाजमा प्रचलित छ । यस्तै नयाँ तरीकाको कानूनी नजिर स्थापना भएको छ । सर्बोच्च अदालतको फैसलाले भ्रष्टाचार बिरोधी एक नजीर स्थापना भएको हो ।

अब प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने भएको छ । सर्वोच्च अदालतले त्यसका लागि उसले स्वेच्छाले रकम माग गरेको तथ्य स्थापित हुनुपर्ने नयाँ नजिर प्रतिपादन गरेको छ ।

न्यायाधीशहरु दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले प्रतिवादीले घूसबापत लिएको भनिएको रकम स्वैच्छाले माग गरी उसको साथबाट फेला परेमा मात्र भ्रष्टाचारको क सू र स्थापित हुने गरी नयाँ नजिर प्रतिपादन भएको हो ।

नापी कार्यालय धनुषाअन्तर्गत २ नम्बर नापी टोलीका अमिन कृष्णप्रसाद जोशीले ३० हजार रुपियाँ घूस लिएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ साल चैत २० गते पक्राउ गरेको थियो ।

सो विषयमा अनुसन्धान गर्दै जाँदा अमिन जोशीले घूस लिएको नै पुष्टि भएको आरोप लगाई २०७४ साल वैशाख महिनामा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया