Saturday, October 24

आज सावनको अनतिम सोमबाार शीब महादेबको पुजा गरनु होस दिनहरु शुभ हुनेँ छन्,कमेन्टमा”ॐ”लेख्नु होस

August 10, 2020 116

भगवान शिवको स्वरुपले अनेक अर्थ बोकेको छ । त्यसैगरी भगवान शिवले खरानी धस्ने गरेको धार्मिक कथन छ । खरानी, खासगरी लास जलाएर भस्म भइसकेपछिको अंश । अहिले पनि धेरै साधु सन्तले शरीरमा खरानी धस्छन् । किन होला त ? यो कुनै लहड होइन, आडम्बर पनि । यसभित्र दर्शन र विज्ञान दुबै छ । भष्म अर्थात खरानीलाई पवित्रताको प्रतिक मानिन्छ । अर्थात रिस, द्वेष, लोभ, मोह, क्रोध सबै नरहेको अवस्था नै खरानी हो । के पनि भनिन्छ भने खरानीमा ‘उर्जा-शरीर’ लाई निर्देशित र नियन्त्रित गर्ने क्षमता हुन्छ । जब यसलाई शरीरमा लगाउँछौं, त्यसले अर्को संकेत गर्छ, आखिर जीवन नाश्वर छ । वा यो कुनै न कुनै दिन नष्ट हुन्छ ।

आर्युवेदमा पनि भष्म अर्थात खरानीको महत्व छ । यो एक प्राचिन उपचार विधी हो । यसले अनेक रो गबाट छुटकारा दिलाउने बताइन्छ ।भगवान शिवको पूजामा भष्ममो खास महत्व हुन्छ । भनिन्छ, भगवान शिव मृ त्युका स्वामी हुन् र उनी श व जलाइसकेपछि बाँकी रहेको खरानी आफ्नो शरीरमा धारण गर्छन् । यसको अर्थ यो हो कि, यस धर्तीमा जतिपनि जन्म हुन्छ, उसले एक न एक दिन धर्तिलाई छाडेर जानुपर्छ ।

यस्तो छ पौराणिक कथा :पौराणिक कथा अनुसार माता सतीले स्वंमलाई अग्नीमा समर्पित गरेर आ त्मदाह गरेकी थिइन् । यो खबर सुनेर भगवान शिव बेचैन भए । उनी आफ्नी पत्नीको श व कोकेर कहिले आकास त कहिले धर्तीमा घुम्न थाले । जब भगवान विष्णुले महादेवको यस्तो दशा देखे, तब सती माताको शरीर छोएर त्यसलाई भष्ममा बदले । उक्त भष्मलाई शिवजीले आफ्नो शरीरमा धारण गरे ।एक रोचक भिडियो एउटा गुफा जहाँ अहिले पनि भगवान शिब बस्छ भन्ने उल्लेख गरिएको छ । यो गुफा मा भाग्यमानीले मात्र भगवान शिव देख्नेछ भन्ने किम्बद्नती छ ।

भगवान शिवको स्वरुपले अनेक अर्थ बोकेको छ । त्यसैगरी भगवान शिवले खरानी धस्ने गरेको धार्मिक कथन छ । खरानी, खासगरी लास जलाएर भस्म भइसकेपछिको अंश । अहिले पनि धेरै साधु सन्तले शरीरमा खरानी धस्छन् । किन होला त ?

यो कुनै लहड होइन, आडम्बर पनि । यसभित्र दर्शन र विज्ञान दुबै छ । भष्म अर्थात खरानीलाई पवित्रताको प्रतिक मानिन्छ । अर्थात रिस, द्वेष, लोभ, मोह, क्रोध सबै नरहेको अवस्था नै खरानी हो । के पनि भनिन्छ भने खरानीमा ‘उर्जा-शरीर’ लाई निर्देशित र नियन्त्रित गर्ने क्षमता हुन्छ । जब यसलाई शरीरमा लगाउँछौं, त्यसले अर्को संकेत गर्छ, आखिर जीवन नाश्वर छ । वा यो कुनै न कुनै दिन नष्ट हुन्छ ।

आर्युवेदमा पनि भष्म अर्थात खरानीको महत्व छ । यो एक प्राचिन उपचार विधी हो । यसले अनेक रो गबाट छुटकारा दिलाउने बताइन्छ ।भगवान शिवको पूजामा भष्ममो खास महत्व हुन्छ । भनिन्छ, भगवान शिव मृ त्युका स्वामी हुन् र उनी श व जलाइसकेपछि बाँकी रहेको खरानी आफ्नो शरीरमा धारण गर्छन् । यसको अर्थ यो हो कि, यस धर्तीमा जतिपनि जन्म हुन्छ, उसले एक न एक दिन धर्तिलाई छाडेर जानुपर्छ ।

प्रतिकृया दिनुहोस्