शुक्रबार ३१ बैशाख २०७८

ब’लात्कारको झु’टो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अ’दालत सुर्खेतले कै’द स’जायको फै’सला गरेको छ। सोमबार जिल्ला न्या’याधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कै’द स’जाय गर्ने फै’सला गरेको हो।

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर ब’लात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। आ’फूमा’थि ब’लात्कार भएको भन्दै जा’हेरी दिएकी महिलाले नै अ’दालतमा बयान फेरेपछि अ’दालतले शर्मालाई स’फाइ दिएको हो।

झु’टो जा’हेरी दिएर व्यक्तिको मा’नहा’नी गरेको ठ’हर भएपछि जा’हेरी दिने महिलालाई तीन वर्ष कै’द स’जाय तो’किएको जिल्ला अ’दालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताए। अ’दालतको फै’सलापछि महिलालाई प’क्रा’उ गरेर का’रागार च’लान गर्न प्रहरीलाई प’त्राचारस’मेत गरिएको स्रेस्तेदार बाँस्कोटाले जानकारी दिए।

http://annapurnapost.com/ बाट

३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया