Sunday, October 25

रातिको खानापछि फलफूल खानु उ’चित कि अ’नुचित ?

August 10, 2020 75

काठमान्डौ , हामीमध्ये अ’धिकांश व्यक्तिलाई रातिको खानामा केही मि’ठो अथवा गु’लियो खानेकुरा खान मन लाग्छ । स्व’भाविकै हो, यदि तपाईं आफ्नो शरीरको वजन कम गर्न थाल्नु भएको छ भने गुलियो खाने तलतललाई कुनै फलफूलबाट पुरा गर्नु पर्नेछ । फलफूलहरु प्रायः स्वा’स्थ्यवद्र्धक, रसिलो, पो’षणले भरिपूर्ण, प्राकृतिक रुपमै गुलियो तथा कुनै मिठाई अथवा चकलेटभन्दा धेरै गु’णा उत्कृष्ठ हुन्छ । त्यसो त, सधैं के कुरामा बहस हुन्छ भने राति फलफूल खानु कत्तिको सही हो ?आ’युर्वेदका अनुसार जब तपाईं खाना खानु हुन्छ त्यसलगत्तै फलफूल खानु पा’चनक्रियाको लागि राम्रो होइन ।

प्राचीन चि’कित्सा प्रणालीले सुत्नुभन्दा कम्तिमा ३–४ घण्टा पहिला डि’नर गरिसक्नु पर्ने बताउँछ । यदि तपाईंले फलफूल तथा खाना एक साथ खानु भयो भने तपाईंको शरीरले पहिला फलफूललाई पचाउँछ र त्यसपछि खानालाई पचाउँछ । जसका कारण पेट ख’राब हुने स’मस्या हुनसक्छ र साथै तपाईंको शरीरले खानाको आवश्यक पो’षणको फाइदा पनि उठाउन पाउँदैन ।यहाँनेर, कतिपय मानिसहरुको भनाइ के छ भने सुत्नुभन्दा पहिला फलफूल खानाले राम्रो नि’द्रा पर्छ । तर, वास्तविकता त्यसको ठिक वि’परित हुन्छ । फलफूलले शरीरमा चिनीको मात्रा ब’ढाउँछ ।

जसले तपाईंको उर्जालाई ब’ढाइदिन्छ र राति सुत्दा तपाईंलाई अ’फ्ट्यारो हुन सक्छ । तर, यसको अर्थ राति फलफूल खानै हुँदैन भन्ने चाहिँ होइन । यसलाई समय मिलाएर राति पनि खान सकिन्छ । तपाईंले रातिको खाना खाएको कम्तिमा ४५ मिनेटपछि कुनै फलफूल खान सक्नु हुन्छ ।तपाईंले सुत्नुभन्दा अघि कुन फल खाने भन्ने कुरामा पनि ध्यान दिनु अ’निवार्य छ । राति प्लेटभरीको फलफूल खानु हुँदैन । यदि तपाईंलाई गु’लियो नै खान मन छ भने फलफूलको एक–दुई टु’क्रामात्रै लिनु पर्छ । जसमा चिनीको मात्रा क’म तथा फा’इबर बढी होस् ।

जस्तो तरबुजा, नासपाती अथवा किबीजस्ता फलफूल खान सकिन्छ । राति फलफूल खाने बित्तिकै सुत्नु पनि हुँदैन ।सबैभन्दा म’हत्वपूर्ण कुरा के हो भने रातिको खाना तथा फलफूल से’वनको बीचमा कम्तिमा ३० मिनेटको ग्या’प हुनैपर्छ । यदि सम्भव भयो भने फलफूललाई तपाईंले रातिको खाना खानुभन्दा एक घण्टा अघि नै से’वन गर्नसके अझ राम्रो हुन्छ । यसो गर्दा पा’चन त’न्त्रले दुबै प्रकारका खानालाई राम्ररी प’चाउन सक्छ ।

प्रतिकृया दिनुहोस्