बिहिबार ३० बैशाख २०७८

१२ सय बर्ष पुरानो भगवान् बुद्धको मुर्ति भेटियो, हेर्नेको घुँइचो, हेर्नुहोस् भिडियो र सक्दो सेयर गर्नुस मनमा सधै शान्ती र खुसी आउनेछशान्तिका अग्रदुत भगवान गौतम बुद्धले संसार भरि शान्ति र अहिंसाको सन्देश फैलाए यिनै शान्तिका अग्रदुत बुद्धका विभिन्न देशमा ठूला(साना मूर्ति(प्रतिमाहरु छन् ति मध्ये एक हो(चीनको लेशानमा बनेको बुद्ध मूर्ति। ताङ वंश ९६१८(९०७०शासनको दौरान बनाइएको बुद्ध मूर्ति ७१(मीटर ९२३३ फीट० ऊँचाईको छ यो चीनको दक्षिणमा स्थित सिचुआन प्रान्तको शहर लेशानमा मिनजियाङ, दादु र किंग्यी नदीको संगममा स्थित छ ।

विश्वमा सबैभन्दा अग्लो पत्थरको मूर्ति समेत हो।निर्माणको समय विश्वको सबैभन्दा अग्लो बुद्ध मूर्ति थियो विशाल मूर्ति आजभन्दा १२०० देखि १३०० बर्ष अगाडी बनाईएको यो मूर्ति यसकारण पनि खास र बिशेष छ कि (यसलाई पहाडमा रहेको चट्टान काटेर बनाईएको हो दादु र किंग्यी नदीमा आउने छाल रोकिने विस्वासले चिनियाँ भिक्षु हाइ टमले यो मूर्ति बनाउन शुरु गरेका हुन्।

विशाल यो मूर्ति बन्नको लागी ९० बर्ष लागेको थियो बुद्धको यो एक मूर्ति मात्र नभएर प्राचीन समयको इन्जिनियरिङको अद्भुत चमत्कार पनि हो पहाडबाट तल झर्ने पानीले कुनै हानी(नोक्सान नपुराओस् भन्ने कुरामा सचेत भएर यो मूर्ति बनाईएको थियो

१२ सय बर्ष पुरानो भगवान् बुद्धको मुर्ति भेटियो, हेर्नेको घुँइचो, हेर्नुहोस् भिडियो र सक्दो सेयर गर्नुस मनमा सधै शान्ती र खुसी आउनेछशान्तिका अग्रदुत भगवान गौतम बुद्धले संसार भरि शान्ति र अहिंसाको सन्देश फैलाए यिनै शान्तिका अग्रदुत बुद्धका विभिन्न देशमा ठूला(साना मूर्ति(प्रतिमाहरु छन् ति मध्ये एक हो(चीनको लेशानमा बनेको बुद्ध मूर्ति। ताङ वंश ९६१८(९०७०शासनको दौरान बनाइएको बुद्ध मूर्ति ७१(मीटर ९२३३ फीट० ऊँचाईको छ यो चीनको दक्षिणमा स्थित सिचुआन प्रान्तको शहर लेशानमा मिनजियाङ, दादु र किंग्यी नदीको संगममा स्थित छ ।

विश्वमा सबैभन्दा अग्लो पत्थरको मूर्ति समेत हो।निर्माणको समय विश्वको सबैभन्दा अग्लो बुद्ध मूर्ति थियो विशाल मूर्ति आजभन्दा १२०० देखि १३०० बर्ष अगाडी बनाईएको यो मूर्ति यसकारण पनि खास र बिशेष छ कि (यसलाई पहाडमा रहेको चट्टान काटेर बनाईएको हो दादु र किंग्यी नदीमा आउने छाल रोकिने विस्वासले चिनियाँ भिक्षु हाइ टमले यो मूर्ति बनाउन शुरु गरेका हुन्।

विशाल यो मूर्ति बन्नको लागी ९० बर्ष लागेको थियो बुद्धको यो एक मूर्ति मात्र नभएर प्राचीन समयको इन्जिनियरिङको अद्भुत चमत्कार पनि हो पहाडबाट तल झर्ने पानीले कुनै हानी(नोक्सान नपुराओस् भन्ने कुरामा सचेत भएर यो मूर्ति बनाईएको थियो हेर्नुहोस भिडियो –

media95times

१८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया