Tuesday, October 27

१७ बर्षिया युवतीले बच्चा जन्माएर फाल्नुको भित्री रहस्य यस्तो रहेछ ( भिडियो सहित )भिडियो

August 9, 2020 929

काठमाडौ । काठमाण्डौंको कपनमा बच्चा फालेको काण्ड सेलाउन नपाउदै पुनः त्यस्तै खाल्को घटना घटेको छ । शनिबार काठमाण्डौंको कागेश्वरी मनहरामा एक नवजात शिशु झाडीमा भेटिएका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा एक नवजात शिशु फेला परेका छन् ।

कपडाले बेरेको अवस्थामा जिवित अवस्थामा फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ । मदरल्याण्ड अस्पताल पछाडिको झा’डीबाट बच्चालाई उद्धार गरिएको प्रहरीको भनाइ छ ।

बच्चा जन्माएर वे’वारिसे अवस्थामा झा’डीमा फा’लेको आशं’कामा प्रहरीले सिन्धुपाल्चोक घर भएकी एक १७ बर्षीया किशोरीलाई प’क्राउ गरेको छ । ती किशोरीले प्रहरीसँग ‘बच्चा आफ्नो नभएको’ भन्ने बयान दिएकी छिन् ।

भिडियो

प्रतिकृया दिनुहोस्