Sunday, November 29

कोरोना भगाउछु भन्थे तर कोरोनाले नै लियो आज ज्या’न

August 9, 2020 298

२५ साउन
पोखरा । कोरोना संक्रमणबाट मृ’त्यु भएका व्यक्ति धर्म प्र’वर्तक भएको पाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आ’ई’सूयीमा उपचाररत ६२ वर्षीय वृ’द्दको शनिबार राति कोरोना संक्रमणबाट मृ’त्यु भएको थियो । रुघाखोकी लागेर साउन १६ गते पोखराको ओम अस्पताल र पश्चिमाञ्चल क्षेत्त्रीय अस्पताल पुगेका उनलाई कोरोना संक्रमण भएको साउन १७ गते पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि हुनुभन्दा केही दिनअघिमात्र उनले घरमै ‘सच्चाई कार्यक्रम’ गर्दै आएको पाइएको छ । ‘कोरोना संक्रमणबाट मृ’त्यु भएका व्यक्ति पोखरा–१९ लामाचौरको एक सच्चाईको प्रमुख भएको खुलेको छ,’ वडाध्यक्ष शोभामोहन पौडेलले भने, ‘उनको सम्पर्कमा आउने थप व्यक्तिको क’न्ट्या’क्ट ट्रेसिङ गर्दैछौं ।’ कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका ६७ जनाको स्वा’ब परीक्षण गरिएको थियो, जसमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस्