Thursday, October 29

भारतीय चर्चित अभिनेता अभिनेता सञ्जय दत्त अस्पताल भर्ना

August 9, 2020 43

काठमाडौं, साउन २५ । भारतीय चर्चित अभिनेता अभिनेता सञ्जय दत्त स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

६१ वर्षीय अभिनेता दत्तको शरीरमा अक्सिजनको मात्रा कम भएपछि श्वास्प्रश्वासमा समस्या भएसँगै मुम्बइस्थित लीलावती अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको छ ।

उनलाई आईसीयू वार्डमा राखेर उपचार सुरु गरिएको छ । उनको शनिबार नै कोरोनाको परिक्षण गरिसकिएको र रिर्पोट नेगेटिभ आएको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्