Sunday, November 29

ऋचा शर्माले पनी दिइन् कडा जवाफ प्रकाशलाई ‘दाह्रा निस्किएकी, महानायिका’भनेपछि

August 9, 2020 50

नेपाली सिने क्षेत्रबारे जानकारी दिने, टिका टि’प्पणी गर्ने, गसिपलगायतका सामग्री पस्कने एउटा टेलिभिजन कार्यक्रम छ, रजतपट । कार्यक्रम रजतपटका प्रस्तोता हुन् प्रकाश सुवेदी । सुवेदी नेपाली सिने जगतबारे ज्ञान भएकाहरुका लागि नौलो नाम भने होइन ।

बीचमा केही समय हराएका उनी, केही समय अघि मात्रै टिभीमा देखिन थालेका हुन् ।

उनको कार्यक्रमले राम्रै चर्चा बटुलिरहेको छ । तर पछिल्लो समय भने प्रकाशले निकै वि’वादास्पद ब’यान दिन थालेका छन् जसले धेरैलाई बिझाएको छ ।

यसको पछिल्लो उदाहरण नायिका ऋचा शर्मा बनेकी छिन् । उनले प्रकाशको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी छिन् । यद्यपि, ऋचाले प्रकाशको नाम कहिँ कतै लिएकी भने छैनन् ।

उनले प्रकाशमाथि क’टाक्ष गर्दै भनेकी छिन्, ‘जब–जब मान्छेले आफूलाई संरक्षक कहलाई अ’हंकार र अ’भिमानको बाटो रोजेका छन्, ठूला–ठूला मै हुँ भन्नेले पनि गद्दी छोड्नु परेको छ ।’

ऋचाले आइतबार बिहान आफ्नो सामाजिक सञ्जालमा स्टेटस लेखेर तिखो जवाफ फर्काएकी छिन् । जसमा उनले भनेकी छिन्, ‘ “त दारे छस्,त काली छस् , भ्यात्त परेकी परेकी छस्

यस्ता शब्द तपाइलाई राष्ट्रिय टेलिभिजन मा एउटा कार्यकर्म प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्ला ?

प्रतिकृया दिनुहोस्