सोमबार ०८ कार्तिक २०७८

भारतीय चेली सपनासंग विवाह गर्ने जयराम चेपाङ अहिले कान्छी श्रीमती लिएर फ रार भएका छन् ।सपनासंग विवाह गारेर अहिले उनलाई बिचल्ली बनाइ जयराम फ रार भएका छन् ।सपना निकै बि रामी भएको र तातो पानी पनि खान दिने मान्छे नभएको भन्दै रु न्छिन् ।

सपनाको अनुसार जयरामले उनलाई पैसा खोज्दिन भनेको र आफुले खोजेर दिएको तर अर्की लिएर जयराम फ रार हुँदा आफुले त्यो पैसा कसरी तिर्ने भन्छिन् ।जयरामले फोन गर्दा उनी कहिले बागलुङमा छु कहिले कुनै ठाउँमा छु भन्दै आएका छन् तर फर्किएर आएका छैनन् ।

जयराम र क्सी खाएको बेला सपनालाई फोन गरेर गा ली गर्ने गरेका छन् ।जयराम भारत बस्दा उनीसंग माया बसेको र विवाह गरेको सपनाले बताइन् ।त्यसपछि नेपाल आएको र यहाँ खेती किसानी गरेर खाने गरेको सपनाले दुख पोखिन् ।

जयरामले धेरै पटक झ गडा गर्दा सपनालाई ज लाउने,मा रेर फाल्ने जस्तो ध म्की दिने गरेको उनले बताइन् ।कान्छी श्रीमती लिएर हिडेपनी श्रीमान फर्कीएर आए हुन्थ्यो भन्ने सपनाको इच्छा छ र सबैलाई खोजिदिन हात जोडेर रु दै अपिल गर्छिन् ।

भिडियो हेर्नुस् :-

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया