सोमबार ०८ कार्तिक २०७८

अंतिम सम्म पढेर सेयर गर्नुहोला ।

कानमा लगाएको सुनका लागि बझाङमा ८५ वर्षीया वृद्धा’को ह’x त्या भए’को छ। जिल्लाको दुर्गाथली गाउँपालिका–५ घर भएकी रिखीदेवी जप्रेल’को ह’ xत्या भए’को छ।

ह’x त्या आ’रो,प’मा उन’को ना’ति २३ वर्षीय सुवास जप्रेल प’क्रा,उ परे’का छ’न् ।नाति सुवासले गत भदौ २७ गते बिहान ९ बजेको समय’मा हँ’सि’या प्र’हा’र ग’री हजुरआमा रिखीदेवी’को ह’x त्या गरे’को जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काले जानकारी दिए ।

डिएसपी खड्काका अनुसार ह’ xत्या’ पश्चात् उन’को कानमा रहेको सुनको दुईवटा मुन्द्रा र नाकमा रहे’को एउटा मुन्द्री लगी सोही दिन बि’क्री गरेको खुलेको छ ।

सुवासले सोही दिन साँझ ७ बजेको समयमा पुनः घ’ट’ना’स्थ’ल’मा गई ला’स’लाई खा’ड’ल’मा पुरे’को ब’या’न दि’ए’को उन’ले जानकारी दिए ।

घ’ट’ना’पछि निजलाई भा’ग्दै गरेको अवस्था’मा प्रह’री’ले बझाङ दुर्गाथली गाउँपालिका–७ को लौवादेव डाँडा’बा’ट प’क्रा’उ गरे’को छ। निज विरुद्ध कर्तव्य ज्या’ न मु’द्दा’मा अदालत’बाट सात दिनको म्याद थप अनुमति लिई थप अनु’सन्धा’न अघि बढाएको प्रहरीले जनाए’को छ ।

*****

काठमाण्डौँ देखि काँकटभित्तासम्म चल्ने बुलेट एसी बस सञ्चालनमा

असोज ३,काठमाण्डौँ ।दशैँ तिहारलाई लक्षित गर्दै काठमाण्डौँ देखि काँकटभित्तासम्म चल्ने बुलेट एसी बस सञ्चालनमा आएको छ ।

करिब ७ करोड रुपैँयाको लगानीमा सञ्चालनमा आएको बुलेट बसमा अत्याधिक सुबिधाहरु रहेको कम्पनीले जनाएको छ । बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि उक्त बस सञ्चालनमा ल्याएको हो । कोभिडको महामारीलाई ध्यानमा राख्दै सुरक्षाको मापदण्डसहित बस भित्रै प्राथमिक स्वास्थ्य उपचारको सेवा सहित बस सञलनमा आएको हो ।

 

कम्पनीका अनुसार सामान्य रुघाखोकीका बिरामी भएका निशुल्क औषध ससमेत बितरण गरिनेछ । भाइकिङ्ग बस भएका कारण यसमा सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराईने छ ।

स्वास्थ्य किट उपलब्ध गराए वापत यात्रुले अतिरिक्त शुल्क भने बुझाउनु नपर्ने कम्पनीले जनाएको छ ।काठमाण्डौँको जोरपार्टी,चाबहिल गौशाला,कोटेश्वर,सातदोबाटो हुँदै धरान,बिराटनगर देखि काँकडभित्ताको लागी सुबिधा सम्पन्न इएर सस्पेन्शन एसीबस सञ्चालन हुनेछ । बुलेट बसमा यात्रा गर्दा हवाई जहाज चढेजस्तै महसुस हुने र सुबिधा पनि उस्तै रहेको दाबी कम्पनीको छ । बुलेट बसमा यात्रा गर्न यात्रुले अनलाईन तथा बुकिङ काउण्टरबाट टिकट लिन सकिनेछ । उक्त एयरबस ३९ सिट क्षमताको रहेको छ ।

 

६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया