सोमबार ०८ कार्तिक २०७८

भेरी नदीमा एक अप’रिचित महिलाले हा’म फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हाम फालेकी हुन् । आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले

हामफालेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन् । ‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन।उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्र’हरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं । जिल्ला प्र’हरी

कार्यालय सुर्खेतका प्र’हरी निरीक्षक कनक शाहीले पनि घ’टनास्थलमा प्र’हरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए । नदीमा हा’म फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन् । उक्त महिला बिहे नगरी एकलै बजारमा बस्ने खुलेको छ।उक्त महिला त्यस

खोलामा आत्महत्या गर्ने भनि गएको जस्तो देखिन्छ किनकि सबै बाहिर राखेर उनि खोला मा पसेकी थिइन्। खोला ठुलो भएको कारणले पनि उनलाई देख्ने व्यक्तिले पनि बचाउन सकेका थिएन। उनलाई जति बगाउदै लग्यो उतिनै उनले हात हल्लाउदै थिइन्। उनि बगेको हेर्ने बाहेक अरु मानिसहरुको कुनै उपाय नै थीएन। पुरा जानकारीको हेरेर थाहा पाउनुहोस।

***

 

यिनै हुन् हिजो किनारमा सबै समान छाडेर भेरी नदीमा हा’मफा’ल्ने युवती ! को थिए उनको मोबाइलमा १२ चोटि कल गर्ने ब्यक्ति ? (भिडियो हेर्नुहोस्)

काठमाडौँ । हिजो मात्रै एक अपरिचित महिलाले भेरी नदीमा हा’म फा’लिन भन्ने खबर बाहिरिएको थियो। उनि ३१ बर्षिय अमिला परियार रहेको खुल्न आएको छ उनि अझै बेपत्ता रहेकी छिन । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हा’मफा’लेकी थिइन् भनेर जता ततै मिडियाहरुले छापे पनि तर उनका आफन्तका आनुसार उनि आधा शरीर नुहाउन भनेर गएको बताईएको छ ।

आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हा’मफा’लेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन् । ‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए । नदीमा हाम फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन् ।

 

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया