सोमबार ०८ कार्तिक २०७८

सेतो नागलाई देख्ने बित्तिकै ॐ लेखी एक सेयर गरि दर्शन गरौ, तपाईले नसोचेको ७ दिन भित्र मनोकामना पूरा हुनेछ। हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग रुपनि प्रवाहित भैरहेका छुन्छन ।

राम्रो समय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक भन्दा सकारात्मक तरङ्ग धेरै प्रवाह हुन्छ भने कुण्डलीमा ग्रहको अवस्था पनि मिलेको छैन समय पनि खराब चलेको छ भने सकारात्मक भन्दा नकारात्मक तरङ्ग हाम्रो शरीर तथा बसोवास गर्ने छेउछाउमा धेरै नै सकृय अवस्था यसमा पनि हामी वसोबास गरेको भूमिमा नागको बासस्था न रहेको छ ।

नागको लागि गर्नु पर्ने प्रकृया यदि हामिले पू रा गर्न सकेका छैनौ भने यसको प्रभाव नकारात्मक रुपमा धेरैहुने शास्त्रमा उल्लेख गरिएको छ । यसरी नागदोष पुजागरेमा क्षेमा पुजा गरेमा यसको दोष कम भएर सकारात्मक प्रभाह धेरै हुने छ ।हरेक महिनामा नागको शिर फरक फरक दिशामा हुने गर्दछ । यहीँ दिशा को आधारमा नागको वर्ग छुट्याउन सकिने पनि उल्लेख गरिएको छ ।

***

यसरी गर्नुहोस् मात्र रातो खुर्सानीको प्रयोग, वर्षिनेछ धन, आउनेछ परिवारमा खुसी

खुर्सानीलाई खानामा राख्दा यसले स्वाद बढाउने काम गर्छ। तपाईलाई थाहा छ ? रातो खुर्सानी खानलाई मात्र प्रयोग गरिदैन्। यसको प्रयोग तुनामुना तथा वास्तु शास्त्रमा पनि गरिन्छ।यदी कोही व्यक्तिमाथि कुनै प्रकारको समस्या आएको छ भने रातो खुर्सानी मार्फत समाधान गर्न सकिन्छ। यदी तपाईको जीवनमा पनि कुनै समस्या आएको छ भने रातो खुर्सानीको सहयोगमा छुटकारा पाउन सक्नुहुनेछ।

आफू माथि आइपरेका ग्रह दशा हटाउनका लागि कसरी प्रयोग गर्ने त रातो खुर्सानी ? भन्ने बारेमा आज हामी तपाईलाई जानकारी दिदैछौँ।शत्रुले पनि झुक्याउन सक्दैनन् यी ५ राशिका व्यक्तिलाई, हुन्छन् निकै…यदी कुनै व्यक्तिलाई स्वास्थ्य सम्बन्धी समस्या छ भने एउटा कपडामा ५ वटा सुकेको रातो खुर्सानी बाँधेर आफू सुत्ने ओछ्यानको मुनी राख्नुहोस्। यसो गर्दा स्वास्थ्यसम्बन्धी समस्या हटेर जान्छन्।

यदी तपाईको परीवारमा कुनै बच्चालाई कसैको नजर लागेको छ भने पनि रातो खुर्सानीको प्रयोग गर्न सक्नुहुनेछ। रातो खुर्सानीलाई हातमा लिएर पीडित बच्चाको माथि ७ पटक उल्टो क्रममा घुमाएर नजर उतार्नुहोस्।

त्यसपछि बलिरहेको आगोमा रातो खुर्सानीलाई फालिलिनुहोस्। यसो गर्दा जनरको प्रभाव हटेर जान्छ। यदी कुनै व्यक्तिलाई कार्य क्षेत्रमा बाधा आएको छ भने पनि रातो खुर्सानी निकै उपयोगी बन्न सक्छ। यसका लागि २१ वटा रातो खुर्सानीलाई एउटा पानीको भाँडोमा राख्नुहोस्।

त्यसपछि उक्त पानीलाई ७ पटक आफ्नो माथि वार पार गरेर घर बाहिर सडकमा फ्यालिदिनुहोस्। यसो गर्दा कार्यक्षेत्रका बाधा हटेर जान्छन्।

यदी तपाईको घरमा आम्दानी छ तर पैसा टिक्दैन भने पनि रातो खुर्सानीबाट समस्या समाधान गर्न सकिन्छ। त्यसका लागि एउटा रुमालमा ७ वटा रातो खुर्सानी बाँधेर पैसा राख्ने स्थानमा लगेर राख्नुहोस्। यसो गर्दा पनि पैसा नटिक्ने समस्या हटेर जान्छ।

२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया