सोमबार ०६ बैशाख २०७८

लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’माथि निर्मता पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न भएको आरोप लगाउनु भएको छ ।

सोमबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै संग्रौलाले गृहमन्त्रीको संलग्ना रहेकाले घटनापछि बालदल निरिह बनेको आरोप लगाउनु भएको छ । त्यही निरिहतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ राखेर ब्ल्याकमेलिङ गरेको उहाँले आरोप लगाउनु भएको छ ।

त्यस्तै समयक्रमसँगै धेरै कुराहरु खुल्दै जाने संग्रौलाको दावी छ ।

निर्मला पन्तको बलात्कार पछि हत्यामा राम बहादुर थापा ‘बादल’को संम्लग्नताले उनी निरिह बने। उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन । आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।

aafnakura

 

३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया