शनिबार १८ आषाढ २०७९

काठमाडौँ, भर्खरै बाहिर आएको एक सनसनीपूर्ण भिडियोमा पूर्व माओबादि लडाकु कमान्डरले उनीहरुको जनयुद्धमा १७ हजार नभई ३५ हजार भन्दा पनि धरै नागरिकले ज्यान गुमाएको बताएका छन्।

उनले मरेको मान्छेको टाउको काट्ने गरेको पनि बताए। हतियार र ट्रेनिङ्ग श्रीलंकाको तमिल टाइगर र बिन लादेनको अल काइदाले दिने गरेको पनि स्पस्ट पारेका छन्। सम्पूर्ण ट्रेनिङ्ग भारतको जंगलहरुमा हुने गरेको बताएका छन्। आफु कयौ ठुला ठुला लड़ाइहरु लडेको पनि बताए।

हेर्नुहोस यो भिडियो जसमा उनले आजसम्म कसैलाई पनि थाहा नभएको धेरै रहस्यहरुको खुलासा गरेका छन्।

हेर्नुहोस यो भिडियो

themirroronline

१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया