शुक्रबार ०१ आश्विन २०७८

विश्वमा निकै अनौठा र अपत्यारिलो घ टनाहरु घटी रहेका हुन्छन् ।सबैलाई चकित पार्ने र निकै डर लाग्दा घ टनाहरु हामीले सुन्दै आएका छौं ।त्यस्तै नेपालमा पनि हामीले सोच्नै नसक्ने खल्को घ टना घटेको छ ।एकजना बच्चाको मुटु नै शरीरबाट बाहिर भएर जन्मिएको हामीले पाएका छौ ।

यस घ टनामा हस्पिटलले लापरबाही गरेको र त्यही भएर यो घ टना घटेको भन्दै पि डित पक्ष आ क्रोशित छ ।हरेकपटक हस्पिटलमा जाँच गराउदा डाक्टरले सबै ठिक भएको आएको र अहिले बच्चा जन्मदा मुटि नै बाहिर देखिएको हुँदा डाक्टर र हस्पिटलको ला परबाहीले यस्तो भएको कुरा आएको छ ।

जब बच्चा जन्मने बेला भयो त्यति बेला भिडियो एक्स रे मा बच्चाको मुटु बाहिर रहेको हुँदा बच्चा र आमा दुवैलाई बचाउन नसक्ने कुरा हस्पिटलले गरेको थियो ।दमकको आम्दा हस्पिटलले बच्चालाई भर्ना गर्न नदिएको र दिनभर तातो घामामा उभ्याएर राखेको भन्ने हुनासो पनि पीडितको छ ।

यसरी मुटु बाहिर भएर जन्मिएको बच्चा सिरुमा जिवितै थिए तर जन्मिएको केही समय पछी उनको ज्यान गएको हामीले पायौं ।यस्तो घ टनाले आफ्नो बच्चा नै गुमाउनु परेको र हस्पिटलले गर्न सक्ने ठाउँ हुँदाहुँदै पनि नगरेको भन्दै पि डित पक्ष निकै आ क्रोशित छ ।

भिडियो हेर्नुस् :-

४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया