शुक्रबार ०१ आश्विन २०७८

गुडिरहेको यात्रुवहाक बस माथिबाट ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा बझाङको थलारा गाउँपालिका ५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् ।

अर्जुनको घट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीनजना घाइते भएका छन् ।

जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ को झौलेक नजिक कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको ढुंगा लागेको हो ।

ढुंगा लागेर घाइते हुनेहरुमा बझाङकै जयपृथ्बी नगरपालिका ११ का ४० वर्षीय हरी प्रशाद जोशी सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी

उपमहानगरपालिका ४ का २८ वर्षीय माधव भट्ट रहेका छन् ।घाइतेहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मृ’तकको शव घटनास्थलमै रहेको छ । फाइल तस्बिर

***

एमसिसी पास नहुने देखेपछि रिसायो अमेरिका, दियो नेपालमाथि नाकाबन्दी लगाउने चेतावनी !

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एससिसी० की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन् ।

नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल ९एमसिए० का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी शर्मा ओलीलगायत सबै दलका प्रमुखसँग छलफल गरेकी थिइन्। यही क्रममा एमसिसी आयोजना अगाडि बढाउने जिम्मेवारी लिएको संस्था एमसिएका पदाधिकारीसँगको छलफलमा सुमारले नेपाली नेताहरूले अमेरिकालाई खेलाचीका रूपमा लिएको भन्दै आक्रोश पोखिन्।

उक्त छलफलमा सहभागी एक अधिकारीका अनुसार करिब आधा घण्टा धाराप्रवाह बोलेकी सुमारले एमसिसी अनुदान अस्वीकार गरे नेपालले आगामी दिनमा वैदेशिक ऋण र अनुदान प्राप्तिमा समस्या भोग्नुपर्ने चेतावनी दिएकी थिइन्।

नेपालले अहिलेसम्म कसरी र कुन स्रोतबाट वैदेशिक सहयोग लिएको छ’, प्रश्न गर्दै सुमारले भनिन्, ‘कुल वैदेशिक सहयोगको ६० प्रतिशतभन्दा धेरै हिस्सामा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्न सक्ने हैसियत अमेरिकासँग छ।

उपाध्यक्ष सुमारले विश्व बैंक र अमेरिकाको सम्बन्ध के हो, एसियाली विकास बैंकलगायत अन्य दातृ निकाय र संस्थामा अमेरिकाको पहुँच कस्तो छ भन्दै अमेरिकाले चाहे नेपालले लिँदै आएका अधिकांश सहयोगमा तत्कालै प्रभाव पार्न सक्ने बताइन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया